
आज वार्ड न २ को मुसे र ३ को स्याङ्मा मा निर्माण भै रहेको २ वटा बाटो सम्बन्धि योजना अनुगमन गर्दा जति निर्माण भाको छ असाध्य राम्रो मनै खुशी हुने गरि हुदै छ । तिनको बाकी र अन्य योजना पनि तेसरी नै निर्माण हुने अपेक्षा सहित निर्माण कार्यमा सङ्लग्न सबै प्रती आभारी छौ । हिड्दै जादा बाटोमा फुलेको फुलसग रमाउदै वसन्त रितुको सुरुवात भएको सङ्केत र जलवायु परिवर्तनको असर पनि हो कि ?