Submitted on: Thu, 02/22/2018 - 15:47
खुम्बु पासाङल्हामू गाउ पालिकाको आयोजनामा यहि मिति २०७४ फाल्गुन १७ गते देखि २०७४ चैत्र १ गते (March 1st 2018 to March 15th 2018) सम्म खुम्बु पासाङल्हामू गाउ पालिका वडा नं तीन नाचिपाङ मा ट्रेकिङ गाईड तालिम सञ्चालन हुन गई रहेकोले तपशिलका सर्तमा रहि यहि मिति २०७४ साल फाल्गुन १५ गते कार्यलय समय भित्र