Submitted on: Sun, 02/18/2018 - 11:50
आज खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं ३ ठाडोकोशी भन्ने स्थानमा एक रिसोर्ट युत्त घरमा बिधुत सट भै लागेको आगोले त्यो घर धोस्त भै जोडिएको जङ्गलमा सल्किन पुग्दा सगरमाथा निकुञ्जको जङ्गलमा फैलियो । धेरैको प्रयासले थप क्षति भएन मुस्किलले अरु घर बचे केही ब्यत्ती सामान्य घाइते हुनु भाको छ । तर फैलिएको