Submitted on: Tue, 02/06/2018 - 17:02
सोलुखुम्बु जिल्ला आफैमा सोलु र खुम्बु दुई शब्द मिलेर बनेको छ । जिल्लाको तल्लो भेगलाई सोलु भनिने र माथिल्लो भेगलाई खुम्बु भनिने हुँदा दुबै क्षेत्रलाई समेट्ने गरि नामाकरण गारिएको हो । खुम्बु क्षेत्रमा विश्वको सर्वोच्च शिखर नेपाल कै गौरव सगरमाथा (Mt.