Submitted on: Tue, 05/01/2018 - 12:09
आज विश्व श्रमिक दिवसको दिन विश्वको सर्वोच्च सिखर सगरमाथा आधार सिविर नजिक रहेको गोरकसेप र लबुचे को पोर्टर सेल्टरका श्रमिकहरू सँग श्रमिकहरूकै हितका लागि गाउ पालिकाले गरेको ब्यबस्था वारे गाउ पालिकाको अध्यक्ष ज्यू बाट जानकारी दिनु हुदै