Submitted on: Thu, 03/01/2018 - 17:13
खुम्बु पासाङल्हामू गाउ पालिकाको आयोजनामा पन्ध्र दिने ट्रेकिङ गाईड तालिम को उद्घाटन सम्पन्न भएको छ । गाँउपालिकाको कार्यवाहक अध्यक्ष एवं वडा नं दुई का वडाध्यक्ष आङ फुर्वा शेर्पा को सभापतित्वमा सम्पन्न कार्यक्रको उद्घाटन प्रमुख अतिथि सगरमाथा राष्ट्रीय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले