Submitted on: Thu, 04/26/2018 - 12:42
खुम्बु पासाङल्हामू गाउ पालिकाको गुरू योजना( Master Plan ) निर्माण तथा महत्वपुर्ण योजनाहरू सञ्चालन गर्न साझेदारी सहयोगको लागि हाईक फर हेल्प नेपाल (Hike For Help Nepal)संस्था , अमेरीकी दूतावास र गाउ पालिका बिच प्रारम्भिक छलफल भएको छ ।