/ सूचना तथा समाचार | Page 24 | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

सूचना तथा समाचार

प्रदेश नं. १ सरकारले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकालाई ५० लाख पुरस्कार प्रदान गरेको छ ।

प्रदेश सरकारले त्यस गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेपछि सो पुरस्कार दिएको हो । प्रदेश नं. १ को आर्थिक वर्ष २०७५÷०७६ को बजेट मार्फत गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेको थियो । प्रदेश नं.

खुम्बु पासाङल्हामु गाउ पालिकाको ऐतिहासिक चौथो गाउ सभा ( हिउदे अधिवेशन ) सौहार्द पुर्ण वातावरणमा सु सम्पन्न भएको छ ।

खुम्बु पासाङल्हामु गाउ पालिकाको ऐतिहासिक चौथो गाउ सभा ( हिउदे अधिवेशन ) सौहार्द पुर्ण वातावरणमा सु सम्पन्न भएको छ । खुम्बु पासाङल्हामु गाउ पालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको अध्यक्षतामा सम्पन्न गाउ सभाले पुरक अनुमान तथा पुरक विनियोजन ऐन २०७५ पास गरी रू आठ करोड पचासी लाख नौ हजार पुरक बजेट ल्याएको

Pages