/ सूचना तथा समाचार | Page 33 | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

सूचना तथा समाचार

सार्वजनिक विदा सम्बन्धी सूचना

 मिति २०७६ फागुन ११ र १२ गते बौद्ध धर्मावलम्वीहरुको नयाँ वर्ष तथा महान चाड ग्याल्बो ल्होसार परेको  छ । उक्त महान चाड खुम्बुबासीहरुबाट एक आपसमा शुभकामना आदान प्रदान गर्दै हर्षोल्लासका साथ मनाउने चलन रहेको छ ।

नतिजा प्रकाशन सम्बन्धमा

छनौट भएका उम्मेदवारले यहि मिति २०७६।१०।०१ का दिन गाउँपालिकाको कार्यालयमा उपस्थित हुन अनुरोध छ ।

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ४ पाङबोचे मा लुगा धुने ठाउ र धारा निर्माण सम्पन्न

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ४ पाङबोचे मा लुगा धुने ठाउ र धारा निर्माण सम्पन्न भएको छ खुम्बु पासाङल्हामु गाउ पालिकाको आ. ब. ०७६/७७ मा बिनियोजित रू. पाँच लाख बजेटबाट सो योजना निर्माण गरीएको हो ।

एभरेष्ट ट्रेकिङ ट्रायल निर्माण अन्तर्गत मिलिङगो देखी पाङबोचे जाने बाटो निर्माण सम्पन्न

एभरेष्ट ट्रेकिङ ट्रायल निर्माण अन्तर्गत मिलिङगो देखी पाङबोचे जाने बाटो निर्माण सम्पन्न भएको छ । खुम्बु पासाङल्हामु गाउ पालिकाको आ.ब.

सगरमाथाको मुल प्रवेशद्वार लुक्लामा आतिथ्य सत्कार गेट निर्माण सम्पन्न

सगरमाथाको मुल प्रवेशद्वार लुक्लामा आतिथ्य सत्कार गेट निर्माण सम्पन्न भएको छ ।
खुम्बु पासाङल्हामु गाउ पालिकाको आ. ब. ०७६/७७ मा बिनियोजत रू पच्चीस लाख बजेटमा निर्माण सम्पन्न उक्त गेटको आज स्थानीय परम्परा अनुसार रम्ने पुजा गरी गेटमा राखिएको मुर्तीको प्राणप्रतिष्ठान गरिएको छ ।

Pages