/ सूचना तथा समाचार | Page 35 | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

सूचना तथा समाचार

पाङबोचे बाटो निर्माण कार्य सम्पन्न

विकाश र निर्माण कार्यलाई निरन्तरता दिँदै खुम्बु पासाङल्हामु गाउँपालिकाले पाङबोचे बाटो निर्माणको कार्य सम्पन्न गरेको छ । हिमाली क्षेत्रमा निर्मित सो बाटो निर्माण पश्चात पर्यटकीय गन्तव्य पाङबोचे आवत जावतमा सहजता भएको छ । 

लैङ्गिक हिंसा विरुद्द अन्तरक्रिया कार्यक्रम २०७६ सम्पन्न

पासाङ ल्हामु महिला समिति तथा समुदाय प्रहरी साझेदारीको संयुक्त आयोजना तथा खुम्बु पासाङ ल्हामु गाउँपालिकाको प्रायोजनमा यहि मिति २०७६।८।२० गते लुक्लामा लैङ्गिक हिंसा विरुद्दको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

माप्य खुम्बु मितेरी ट्रस्ट ब्रिज निर्माण कार्यको सिलान्यास सु सम्पन्न

माप्य खुम्बु मितेरी ट्रस्ट ब्रिज निर्माण कार्यको सिलान्यास सु सम्पन्न भएको छ । माप्य दुधकोशी गाउ पालिका वडा नं १ र २ स्थित दुधकोशि नदिमा बन्न लागेको मोटरेवल ट्रस्ट ब्रिजको निर्माणकार्यको आज स्थानिय परम्परा अनुसार बौद्ध धर्म र हिन्दु धर्मको दुवै विधिबाट पुजा गरी सोलुखुम

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं २ लुक्ला देखी नाबुक जाने बीटो निर्माण कार्य सम्पन्न

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं २ लुक्ला देखी नाबुक जाने बीटो निर्माण कार्य सम्पन्न भएको छ ।बाटो निर्माणको लागी खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं २ को चालु आ. ब. मा रू दश लाख बिनियोजन गरेको छ ।

खरिखोला - बुप्सा सम्म सम्पन्न सडक ट्रयाक ओपन कार्य र बुप्सा पैया सुर्के लुक्ला मुसे हुँदै गाउँपालिका केन्द्र चौरीखर्कसम्मको सडक निर्माण कार्यको स्थलगत अनुगमन निरीक्षण एवं अध्ययन

सोलुखुम्बु जिल्लाकाे प्रदेश निर्वाचन क्षेत्र ख का प्रदेश शभा सदस्य एवं प्रदेश नं एक नेकपाका प्रमुख सचेतक माननीय बुद्धि कुमार राजभण्डारी, सोलुखुम्बु जिल्ला समन्वय समिति प्रमुख श्री वीर कुमार राई, नेपाल कम्युनिस्ट पार्टी साेलुखुम्बु जिल्ला कमिटी अध्यक्ष श्री मानविर राई, पूर्वाधार विकास डिभिजन कार्य

हिमाली जोश संस्था बाट हुने तालिममा सहभागी भइदिने सम्बन्धी सूचना

संघिय राज्य प्रणालीमा वाताारण तथा संरक्षण शासकीय व्यवस्थापन सम्बन्धी २ दिने तालिममा सहभागी भइदिन हुन

 

Pages