/ सूचना तथा समाचार | Page 53 | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

सूचना तथा समाचार

सगरमाथाको मुल प्रवेशद्वार लुक्लामा आतिथ्य सत्कार गेट निर्माण सम्पन्न

सगरमाथाको मुल प्रवेशद्वार लुक्लामा आतिथ्य सत्कार गेट निर्माण सम्पन्न भएको छ ।
खुम्बु पासाङल्हामु गाउ पालिकाको आ. ब. ०७६/७७ मा बिनियोजत रू पच्चीस लाख बजेटमा निर्माण सम्पन्न उक्त गेटको आज स्थानीय परम्परा अनुसार रम्ने पुजा गरी गेटमा राखिएको मुर्तीको प्राणप्रतिष्ठान गरिएको छ ।

खरिखोला मगर समाजको घडेरि ब्यबस्थापन तथा भवन निर्माणका कार्यको शिलान्यास

खरिखोला मगर समाजको घडेरि ब्यबस्थापन तथा भवन निर्माणका लागि खुम्वु पासाङ्ल्हामु गा.पा. बाट बिनियोजित रकम रु.१५,00,000/- अक्षरि ( पन्ध्र लाख )को भवन निर्माण कार्यको शिलान्यास खु.पा.गा.पा.वडा न १ का वडा अध्यक्ष ङिमा दोर्जी शेर्पाको प्रमुख आतिथ्य तथा सस्थापक अध्यक्ष प्रेम ब.

फोर्चे गुम्बा देवाङ निर्माण कार्य सम्पन्न

फोर्चे गुम्बा देवाङ निर्माण कार्य सम्पन्न भएको छ । रू एक करोड बीस लाख लागतमा निर्माण सम्पन्न देवाङको लागि खुम्बु पासाङल्हामुवगाउ पालिकाबाट आ. ब.

मञ्जुश्री बौद्ध आधारभूत विद्यालयको भवन निर्माण कार्य सुरु

खुम्बु पासाङ ल्हामु गाँउ पालिका वडा नं ३ छेप्लुङमा मञ्जुश्री बौद्ध आधारभूत विद्यालयको भवन निर्माण कार्य सुरु भएको छ । खुम्बु पासाङ ल्हामु  गाँउपालिकाको आर्थिक तथा प्रविधक सहयोगमा निर्माण हुन गइरहेको यस भवनको  स्थानिय परम्परा अनुसार लामा गुरु बाट पूजा पाठ (साङ सेरकिम) गरी  सुभारम्भ गरिएको छ ।

उपभोक्ता गठन सम्बन्धी सूचना

खुम्बु पासाङल्हामु गाउँपालिका अन्तरगतका वडाहरुमा कार्यान्वयन हुन वाँकी आयोजनाहरुको लागी उपभोक्ता गठन गर्ने सम्बन्धमा

Pages

//