/ सूचना तथा समाचार | Page 56 | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

सूचना तथा समाचार

खुम्बु पासाङल्हामू गाँउ पालिकाको गाँउ शिक्षा समिति गठन भएको छ ।

खुम्बु पासाङल्हामू गाउ पालिकाको गाउ शिक्षा समिति गठन भएको छ । गाउ पालिकाको आयोजनामा आज सम्पन्न गाउ शिक्षा समिति गठन तथा शिक्षा सम्बन्धि बिभिन्न बिषयमा अन्तरक्रिया कार्यक्रममा गाउ पालिका भरीका विद्यालयहरूको शिक्षा प्राणालिमा एकरूपता ल्याउने बिषयमा बृहत छलफल तथा हिजो बसेको गाउ सभा बाट पारित शिक्षा

खुम्बु पासाङल्हामु गाउँपालिकाको ऐतिहासिक दोस्रो गाँउ सभा सम्पन्न

 

आज मिति २०७४ चैत्र १५ गतेका  दिन यस खुम्बु पासाङल्हामु गाँउ पालिकाको दोस्रो गाँउ सभा ऐतिहासिक रुपमा सम्पन्न भएको छ। दोश्रो गाँउ सभामा हिजो मिति २०७४  चैत्र १४ गते बसेको गाँउ कार्यपालिकाको 

खुम्बु पासाङल्हामू गाउँपालिकाको आयोजनामा पन्ध्र दिने ट्रेकिङ गाईड तालिम सम्पन्न

खुम्बु पासाङल्हामू गाउ पालिकाको आयोजनामा पन्ध्र दिने ट्रेकिङ गाईड तालिम सम्पन्न भएको छ । खुम्बु पासाङलाहामू गाउ पालिकाको उपाध्यक्ष टासी ल्हामू शेर्पाको अध्यक्षतामा आजै कार्यक्रमको समापन गरिएको थियो । गाउ पालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको प्रमुख आतिथ्य र the great himalayan trail का team leader ब

खुम्बु पासाङल्हामू गाउँ पालिका भित्रको सान्ती सूरक्षा योजना अन्तरक्रिया सम्पन्न

खुम्बु पासाङल्हामू गाउ पालिका भित्रको सान्ती सूरक्षालाई प्रभावकारी बनाउन र भावि दिनमा यसलाई अझै सुदृढ़ीकरण गर्ने योजनाहरूको बिषयमा सुरक्षा निकाय र गाउ पालिका बिच अन्तरक्रिया सम्पन्न भयो ।

खुम्बु पासाङल्हामू गाँउपालिकाको आयोजनामा १०८ औं अन्तराष्ट्रीय महिला दिवस कार्यक्रम सम्पन्न

खुम्बु पासाङल्हामू गाउ पालिकाको आयोजनामा १०८ औं अन्तराष्ट्रीय महिला दिवसको अवसरमा महिला सरोकार सँग संम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा बारे एक दिने अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ गाउपालिकाका उपाध्यक्ष टासी ल्हामू शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा प्रमुख अथितिको रू

खुम्बु पासाङल्हामु गाउँपालिकाको सम्क्षिप्त परिचय

   सोलुखुम्बु जिल्ला आफैमा सोलु र खुम्बु दुई शब्द मिलेर बनेको छ । जिल्लाको तल्लो भेगलाई सोलु भनिने र माथिल्लो भेगलाई खुम्बु भनिने हुँदा दुबै क्षेत्रलाई समेट्ने गरि नामाकरण गारिएको हो । खुम्बु  क्षेत्रमा विश्वको सर्वोच्च शिखर नेपाल कै गौरव सगरमाथा (Mt.

खुम्बुमा बिकास निर्माणका समाग्री अकाशबाटै ढुवानी

खुम्बुमा सडग राम्रो नहुदा बिकाश निर्माणका समाग्री ढुवानी महङ्गो पर्न गएको छ । खम्बु पासाङ्लामु गाउँ पालिका को आर्थिक बर्ष २०७४/७५ को योजना अन्तर्गत गाउ पालिकाको वडा नं -३ मा पर्ने घाट(युल्ङिङ), ठाडोकोशी, तेका, ल्हवा र छुठावामा खानेपानी निर्माण योजनाको सामग्री निर्माण स्थल सम्म हेलिकप्टरबाट ढुवानि

हार्दिक धन्यवाद !!!

सगरमाथा र शेर्पा समुदाय प्रदेश नं. १ काे सान हाे, मान हाे । सगरमाथा र शेर्पा समुदायकाे याेगदान बिना प्रदेश नं.

Pages

//